२०७८ माघ १० सोमबार

गोरखामा बिहानै भूकम्पको धक्का

Nasoo -   नासो संवाददाता || २०७८ असोज ३१ आइतबार

३१ असोज, गोरखा । गोरखामा आज बिहानै भूकम्पको धक्का महशुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान ४ बजे ९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ।

भूकम्पको धक्का गोरखा, धादिङलगायत क्षेत्रमा गरिएको थियो ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
[email protected]
[email protected]
[email protected]

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल