२०७८ मङ्सिर २३ बिहिबार

शौचालय जाने क्रममा लडेर वडाअध्यक्षको मृत्यु

Nasoo -   नासो संवाददाता || २०७८ मङ्सिर ७ मङ्गलबार

७ मंसिर, बुटवल। बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष लालप्रसाद बस्यालको मृत्यु भएको छ ।

सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर घाइते भएका ७३ वर्षीय बस्यालको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

लडेर बेहोस भएका बस्याललाई बुटवलस्थित सिद्धबाबा अस्पतालमा उपचारका लागि लगिए पनि अस्पतालले मृत घोषणा गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।


उनी लामो समयदेखि उच्च रक्तचाप,मधुमेह लगायतका रोगका विरामी थिए ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल