२०७८ मङ्सिर २३ बिहिबार

जुम्लामा बाढीले करोडौंको क्षति (सम्पुर्ण विवरण सहित)

Nasoo -   Amar Nath Yogi || २०७८ कार्तिक ३ बुधबार

३ कार्तिक, जुम्ला । जुम्लामा तीन दिनदेखि लगातार वर्षाका कार्ण करोडौंको क्षति भएको छ । कार्तिक एक गतेदेखि परेको अविरल वर्षाले सबैभन्दा बढी तातोपानी र तिला गाउँपालिकामा क्षति पुर्याएको छ ।


लगातार परिरहेको पानीले जुम्लाको मार्सी धानमा निकै ठूलो क्षति पुर्याएको छ । विशेषगरी तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा तिला र भेरी नदिको बहाव बढ्दा नदि छेउका काली मार्सीका फाट नै बगाएको कृषि विकास कार्यलय प्रमुख बालकराम देवकोटाले बताए । दुई गाउँपालिका गरि करिब १८ हेक्टर मार्सी धान लगाएको जमिन, चार ओटा स्याउका बगैंचा नदिले पुर्ण रुपमा बगाएको छ । 


यस्तै, हिमा गाउँपालिका वडा नम्बर ६ मा नदिले बगाएको दाउरा सङ्कलन गर्न गएकी रत्ना शाही बगेर बेपत्ता भएकी छन् । तातोपानी र तिला गाउँपालिकामा सात किसानका १५२ भेडा बाख्रा पनि नदिले बगाएको छ । 


बाकी क्षति तलको विवरण बाट : 



प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल