२०७८ मङ्सिर २३ बिहिबार

जुम्लामा बाढीले १ सय १७ भेडा बगायो

Nasoo -   नासो संवाददाता || २०७८ कार्तिक २ मङ्गलबार

२ कार्तिक, जुम्ला । जुम्लाको तातोपानी गाउँपालीका वडा नम्बर सातमा भेरीखोला नदीले १ सय १७ ओटा भेडा र ३ कुकुर बगाएको छ । तातोपानी गाउँपालीका वडा नम्बर ७ बारा पातर सागुमा आएको नदीको बाढीले १ सय १७ ओटा भेडा ३ कुकुर बगाएको हो । 

जाजरकोट लैजाने क्रममा तातोपानी ७ ताम्ती बारा गाउँका ७ सात जना किसानले नदी नजीक राखेका भेडा बाढीले बगाएको किसान जय बहादुर रावलले जानकारी दिएका छन् । अबिरल बर्षा पछि २ गते राती आएको बाढीले भेडा बगाए पछि किसान निकै चिन्तित भएका हुन् । 

जुम्लामा ठुलो संख्यामा बाढीले भेडा बगाएको यो पहिलो घटना हो । पानसय पाटन बाट ओर्लि आएको बाढीले भेडाको बगाल नै बगाए पछि कृषकलाई रीत्तो बनाएको अर्काे स्थानीय महेन्द्र रावतले जानकारी दिए । परिवार पाल्ने एकमात्र विकल्पका रुपामा रहेका भेडा सबै बगाए पछि कसरी परीवार पाल्ने चिन्ता रहेको पिडित किसानहरुले कताएका छन् ।

यस्तै, जुम्लाका विभिन्न क्षेत्रमा वर्षाले गर्दा धानबालीमा ठूलो क्षति पुर्याएको छ ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
[email protected]
[email protected]
[email protected]

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल