२०७८ मङ्सिर २३ बिहिबार

अपडेट: सभापतिमा कर्ण शाहीलाई उछिन्दै दिपबहादुर शाहीकाे अग्रता

Nasoo -   नासो संवाददाता || २०७८ मङ्सिर ८ बुधबार

८ मंसिर,जुम्ला । नेपाली कांग्रेस जुम्लाको सभापति पदमा कर्णबहादुर शाहीलाई उछिन्दै दिपबहादुर शाहीले अग्रता बनाएका छन् ।

आफु ८२७ मा अहिले थप ५४ मत गणना गर्दा १४ मतले आगडि रहेको सभापतिका उम्मेदवार दिपबहादुर शाहीले जानकारी दिए ।

यसैगरी सहायक निर्वाचन अधिकृत दुर्घ बस्नेतका अनुसार अव एकसय मत गणना गर्न वाँकी रहेको छ ।

८२७ मत खस्दा सम्म लगातार अग्रस्थान लिएका देउवा प्यानलका सभापति उम्मेदवार कर्णबहादुर शाही पछि परेका छन् । मत गणना अन्तिम हुदै जादा थप रोचक बन्दै गएको छ ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल