२०८१ साल ब‌ैशाख १४ गते शुक्रबार

चन्दननाथ नगरपालिका एक नम्बर वडामा काङ्ग्रेसका न्यौपाने विजयी


३१ वैशाख, जुम्ला । चन्दननाथ नगरपालिका एक नम्बर वडामा काङ्ग्रेसका तिलक प्रसाद न्यौपाने विजयी भएका छन् । अहिले भर्खरै सम्पन्न मतगणनामा काङ्ग्रेसका उम्मेदवार न्यौपानेले ३०४ मत ल्याउदै विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्दी माओवादीका उम्मेदवारले २४५ मत ल्यार भने एमालेका उम्मेदवारले २३० मत पाए । यस वडामा कुल ९४७ मत खसेको थियो । 

अब केही समय पछि नगरपालिका दुई नम्बर वडाको मतगणना सुरु हुनेछ । 

प्रतिक्रिया