२०७९ साल जेठ ७ गते शनिवार

सिँजामा एमालेका उम्मेदवार सुमन आचार्यलाई अग्रता


३१ वैशाख, जुम्ला । सिँजा गाउँपालिका अध्यक्ष पदमा एमालेका उम्मेदवार सुमन आचार्यले अग्रता लिएका छन् । उनले १५७ मत पाउदै पहिलो स्थानमा छन् ।

यस्तै, उनलाई माओवादी केन्द्रजा पुर्णप्रसाद धितालले ७८ मतका साथ दोस्रोमा छन् ।

गाउँपालिका अध्यक्ष 

सुमन आचार्य (एमाले) - १५७

पुर्णप्रसाद धिताल (माओवादी) - ७८

नन्दराम बुढा (काङ्ग्रेस ) -५४

कमल खत्री (एस) - ४७

कन्नी रावत (नेमकिपा) - २५

प्यारीलाल धिताल (स्वतन्त्र) - २

राजु शाही (राप्रपा) - ०

उपाध्यक्ष 

हिमाली भण्डारी (एस) - १०५

रण बहादुर रोकाय (नेमकिपा) - ८५

सितली रोकाया (माओवादी) - ७१

रजन्कला शाही (काङ्ग्रेस ) - २९

रुपा रोकाया (राप्रपा) - २७

कल्पना बुढा (एमाले) - २५

प्रतिक्रिया