३१ वैशाख, जुम्ला । सिँजा गाउँपालिका अध्यक्ष पदमा एमालेका उम्मेदवार सुमन आचार्यले अग्रता लिएका छन् । उनले १५७ मत पाउदै पहिलो स्थानमा छन् ।
यस्तै, उनलाई माओवादी केन्द्रजा पुर्णप्रसाद धितालले ७८ मतका साथ दोस्रोमा छन् ।
गाउँपालिका अध्यक्ष
सुमन आचार्य (एमाले) - १५७
पुर्णप्रसाद धिताल (माओवादी) - ७८
नन्दराम बुढा (काङ्ग्रेस ) -५४
कमल खत्री (एस) - ४७
कन्नी रावत (नेमकिपा) - २५
प्यारीलाल धिताल (स्वतन्त्र) - २
राजु शाही (राप्रपा) - ०
उपाध्यक्ष
हिमाली भण्डारी (एस) - १०५
रण बहादुर रोकाय (नेमकिपा) - ८५
सितली रोकाया (माओवादी) - ७१
रजन्कला शाही (काङ्ग्रेस ) - २९
रुपा रोकाया (राप्रपा) - २७
कल्पना बुढा (एमाले) - २५