२०८१ साल ब‌ैशाख ८ गते शनिवार

कनकासुन्दरी गाउँपालिका माओवादीलाई अग्रता


३१ वैशाख, जुम्ला । कनकासुन्दरी गाउँपालिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष दान बहादुर रोकायले २३३ मतका साथ सुरुवाती अग्रता बनाएका छन् ।

नेपाली काङ्ग्रेस बाट दामोदर प्रसाद आचार्य १८६ मतका साथ उनलाई पछ्याइरहेका छन् । 

गाउँपालिका अध्यक्ष 

दान बहादुर रावत (माओवादी) - २३३

दामोदर प्रसाद आचार्य (काङ्ग्रेस) - १८६

मान बहादुर रोकाया (एमाले) - ३६

उपाध्यक्ष 

प्रेमकली बुढा (काङ्ग्रेस) - २४४

रिता खत्री (माओवादी) - १९५

धनलक्ष्मी तिरुवा (एमाले) - १७

प्रतिक्रिया