२०७९ साल जेठ ७ गते शनिवार

चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार कठायतलाई सुरुवाती अग्रता


३१ वैशाख, जुम्ला । चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत १०३ मतका साथ अग्रस्थानमा छन् । कुल २५१ मत गणना हुँदा कठायतले अग्रता लिएका छन् भने उनलाई नेकपा माओवादी केन्द्रका जीवनबहादुर बुढ्थापाले ५९ मत ल्याएका पछ्याइरहेका छन् ।

प्रमुख

राजुसिंह कठायत (स्वतन्त्र) - १०३

जीवनबहादुर बुढ्थापा (माओवादी) -५९

पदमबहादुर शाही (काङ्ग्रेस) - ३२

धर्मेन्द्र रोकाया (एमाले) - २६

विष्णुबहादुर शाही (स्वतन्त्र) - २

जयकृष्ण धराला (नेमकिपा) - १

मुनबहादुर नेपाली (जसपा) - ०

उपप्रमुख

रामदेवी खड्का ( कांग्रेस) - ८२

पूर्णिमा कामी (माओवादी केन्द्र) - ६४

मेनका रेग्मी (एमाले) - ३४

भीमबहादुर थापा (एकिकृत समाजवादी) - २३

हस्तना खत्री (नेमकिपा) - ३

प्रतिक्रिया