३१ वैशाख, जुम्ला । चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत १०३ मतका साथ अग्रस्थानमा छन् । कुल २५१ मत गणना हुँदा कठायतले अग्रता लिएका छन् भने उनलाई नेकपा माओवादी केन्द्रका जीवनबहादुर बुढ्थापाले ५९ मत ल्याएका पछ्याइरहेका छन् ।
प्रमुख
राजुसिंह कठायत (स्वतन्त्र) - १०३
जीवनबहादुर बुढ्थापा (माओवादी) -५९
पदमबहादुर शाही (काङ्ग्रेस) - ३२
धर्मेन्द्र रोकाया (एमाले) - २६
विष्णुबहादुर शाही (स्वतन्त्र) - २
जयकृष्ण धराला (नेमकिपा) - १
मुनबहादुर नेपाली (जसपा) - ०
उपप्रमुख
रामदेवी खड्का ( कांग्रेस) - ८२
पूर्णिमा कामी (माओवादी केन्द्र) - ६४
मेनका रेग्मी (एमाले) - ३४
भीमबहादुर थापा (एकिकृत समाजवादी) - २३
हस्तना खत्री (नेमकिपा) - ३