२०८२ साल जेठ ११ गते शनिवार

जाजरकोट केन्द्र बिन्दु भएर भुकम्प

२२ चैत जाजरकोट । जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ ।


राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।


कर्णाली प्रदेशको जुम्ला, बाजुरा, दैलेख, कालिकोट लगायतका विभिन्न जिल्ला भुकम्प कडा धक्का महसुस गरिएको थियो । भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया