२०७९ साल जेठ ७ गते शनिवार

मेयरका स्वतन्त्र उम्मेदवार कठायत १८३ मतका साथ दोब्बले अगाडि


३१ वैशाख, जुम्ला । जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार राजुसिंह कठायत दोब्बर मतले अग्रतालाई बढाउदै लगेका छन् ।

कठायतले १८३ मत ल्याएर अग्रता लिएका हुन् । त्यस्तै माओवादी केन्द्रले ८९ मत प्राप्त गर्दा कांग्रेसले ८३ र एमालेले ४३ मत प्राप्त गरेको छ ।

अहिलेसम्म ४५१ मत गनिसकिएको छ । 

१) हँसियाहटौडा

 प्रमुख : 89

उप प्रमुख : 105

२) सुर्य 

 प्रमुख : 43

उपप्रमुख : 62

३) रुख

 प्रमुख : 83

उपप्रमुख : 156

 ४) धारा 

प्रमुख : 183

५) कलम

उपप्रमुख : 52

प्रतिक्रिया