२०८० साल फाल्गुण १० गते बिहिबार

जुम्लामा बाढीले बगाउँदा एक महिला बेपत्ता


४ भदौ, जुम्ला । बाढीले बगाउँदा जुम्लामा एक महिला बेपत्ता भएकी छन् । जुम्लाकाे पातारासी गाउँपालिका वडा नम्वर ५ माथिल्लो लाेर्पामा बाढीले एक महिला बेपत्ता भएकी हुन् । 

पातारासी ५ काे घट्टेखाेलामा अचानक बाढी आउदा ३५ वर्षीउा पन्निकली बुढा बेपत्ता भएकि छन् ।घट्ट पिस्न गएकाे बेला आज दिउसाे आएकाे बाढीले पन्निकलि बुढा बेपत्ता भएकाे डिल्लीचाैर प्रहरी चाैकि इन्चार्ज बुद्धि साउदले जानकारी दिएका छन्।

यस्तै, दिउँसो आएको बाढीले पाँच वटा घट्ट समेत बगाएकाे छ ।

तस्बिर : साङ्केतिक 

प्रतिक्रिया