८ पुष, जुम्ला । जितन थुलुङ्ग राईले निर्देशन गरेको ‘बैँस सम्हाल’ सार्वजनिक भएको छ । राईले अफ्नै युट्युव च्यानल '२आरएल डिजिटल' मार्फत गित सार्वजनिक गरेका हुन् ।
लक्ष्मीदाश गहतराजको शब्द-सङ्गीतमा बनेको गीतमा चर्चित गायिका मेलिना राई र गौतम समी आङ्देम्बेको स्वर रहेको छ ।
यस्तै भिडिओ जितन राईको निर्देशनमा बनेको भिडिओमा चर्चित अभिनेतृ केकी अधिकारी र पुस्कर दाहाल फिचर्ड छन् ।
स्टोरी र कोरियोग्राफीको जिम्मेवारी जेरी भण्डारीले निभाएकी छन् ।
भिडियो हेर्नुस्