२०८० साल फाल्गुण १० गते बिहिबार

विधुत प्राधिकरण जुम्लाको सूचना


तातोपानी-३ लिताकोत बजारमा  ट्रान्सर्फमर जडान सहित LT लाईन बिस्तार कार्य गर्न जुम्ला फिडर सटडाउन गर्नु पर्ने तथा पावरहाउस को Intake Trash Rack मर्मत गर्नु पर्ने भएको हुँदा आज मिति २०७९/०३/११ गते शनिवार जुम्ला जिल्लाको बिधुत सेवा अवरुद्ध हुने ब्यहोरा जानकारि गराउदछौ ।
नेपाल विधुत प्राधिकरण, जुम्ला
फोन नम्बर : ०८७-५२००१४

साथै विधुत सम्बन्धि कुनैपनी अपडेटका लागी www.nasoo.org हेर्दै गर्नुहोला ।

प्रतिक्रिया