२०८२ साल असार २४ गते मङ्गलबार

युबा संघमा सुमन पुरि प्यानलको पल्ला भारी

युवा संघको महाधिवेशन पोखरामा हुँदैछ । अध्यक्षका लागि क्षितिज थेबे र महासचिव सुमन पुरी भिड्दैछन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले क्षितिज थेबेलाई समर्थन गरेको भनिए पनि अहिले अध्यक्षमा सुमन पुरी, सचिबमा ध्रुव खड्का र अनुसासन आयोगको अध्यक्षमा अजय जंग शाहीलाई रहेको भनि मतदान स्थलमा प्रचार भइरहेको छ ।


प्रतिक्रिया