२०८० साल फाल्गुण १० गते बिहिबार

विधुत प्राधिकरण जुम्लाको सूचना


अप्रत्याशित रुपमा आएको हावाहुरी को कारण सुर्खेत-दैलेख-दुल्लु क्षेत्रमा पोल/तार मा क्षती पुगेको हुदा मर्मत कार्य सम्पन्न नहुन्जेल सम्म कालिकोट-जुम्ला क्षेत्रको बिधुत सेवा अबरुद्ध रहेको जानकारी गरिन्छ । सम्पुर्ण क्षतिको विवरण आउने क्रम पनि जारी रहेको हुदा धैर्य गरिदिन हुन अनुरोध गर्दछौ । मर्मत टिम परिचालन भैसकेको ब्यहोरा पनि अवगत गराउदछौ ।

नेपाल विधुत प्राधिकरण, जुम्ला ०८७-५२००१४

साथै यसबाट पर्ने गएको असुधाप्रती क्षमाप्रार्थी छौँ । धन्यवाद

नेपाल विधुत प्राधिकरण, जुम्ला

साथै विधुत सम्बन्धि कुनैपनी अपडेटका लागी www.nasoo.org हेर्दै गर्नुहोला ।

प्रतिक्रिया